म्याग्दी प्रवासी संघ (मोना) को अध्यक्षमा ओमनारायण जुग्जाली

म्याग्दि । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को नयाँ नेतृत्वमा ओमनारायण जुग्जाली चयन भएका छन्। म्याग्दी पर्यटकीय स्थल घोडेपानीमा सम्पन्न संघको तेस्रो अन्तराष्ट्रिय सम्मेलनबाट जुग्जालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। सम्मेलनमा बिश्वका विभिन्न देशबाट मोनाको राष्ट्रिय कार्यकारी समितीका प्रतिनिधिहरु प्रतिनिधित्व गर्दै सहभागी भएका थिए। विश्वका २८ देशमा आफ्नो संगठन विस्तार गरिसकेको मोनाको विश्व सम्मेलनका लागि … Continue reading म्याग्दी प्रवासी संघ (मोना) को अध्यक्षमा ओमनारायण जुग्जाली